मुसाको विष खाएर प्रेमीप्रेमिकाले गरे जङ्गलमा आत्महत्या

बुधबार बिहान घरबाट स्कुल जानको लागि निस्किएका १२ कक्षामा पढ्ने प्रेमी र १० कक्षामा पढ्ने प्रेमिकाले जंगलको बीचमा पुगेर विष सेवन गरेर आत्महत्या गरेका छन् । दिउँसो जंगलमा उनीहरुको लाश भेटिएको छ । उनीहरुको नजिकै मुसा मार्ने विषको प्याकेट पनि भेटिएको छ । १२ कक्षा पढ्ने १७ वर्षका अमन राहगडाले र १६ वर्षकी १० कक्षामा … Continue reading मुसाको विष खाएर प्रेमीप्रेमिकाले गरे जङ्गलमा आत्महत्या